राजनीति – Page 888 – Nepal Press
राजनीति

३०० मत गणना : देउवा १७४, शेखर १२४

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचन अन्तरगत अहिले गणना जारी रहेको छ । ३ सय मत गणना हुँदा शेरबहादुर देउवाले १७४ र शेखर कोइरालालले १२४ मत प्राप्त गरेका छन् । दोस्रो चरणमा खसेको कुल मतसंख्याका आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ...