राजनीति – Page 890 – Nepal Press
राजनीति

अपडेटः देउवा– ९१२, कोइराला– ६९४

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ– गणना– १९०६ । शेरबहादुर देउवा– ९१२, शेखर कोइराला– ६९४, प्रकाशमानसिंह १५ढ, विमलेन्द्र निधि– ११२, कल्याण गुरुङ– ७ ।