राजनीति – Page 891 – Nepal Press
राजनीति

कांग्रेस निर्वाचन : अहिलेसम्म आठ सय मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले मतदान जारी रहेको छ । अहिलेसम्म आठ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वासमितिका प्रवक्ता जगन्नाथ श्रेष्ठका अनुसार तीन बजेसम्म आठ सय मत खसेको हो । भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा परिसर गरी ३ स्थानमा मतदान...