राजनीति – Page 893 – Nepal Press
राजनीति

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यतर्फ २७ जनाको उम्मेदवारी फिर्ता (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्वमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान साढे ११ बजेसम्म २७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन समितिले उम्मेदवारी फिर्ताको समय साढे १२ बजेसम्मलाई तोेकेको छ। त्यसपछि उम्मेदवारहरूको अन्तिम नामावली...