राजनीति – Page 894 – Nepal Press
राजनीति

मुस्लिम समुदायको विकासका लागि शिक्षा अतिआवश्यक : मुख्यमन्त्री

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षा बिना मुस्लिम समुदायको समग्र विकास सम्भव नरहेको बताएका छन् । मुस्लिम आयोगद्वारा आज जनकपुरधाममा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो धारणा राखेका हुन् । उनले मुस्लिम समुदायलाई राज्यको मुल धारमा ल्याउन शिक्षामा पहुँच पुर्याउनुपर्नेमा जोड दिए ।...