राजनीति – Page 895 – Nepal Press
राजनीति

शेखर फर्किएपछि पौडेल पक्ष पुन: छलफलमा, प्रकाशमान आएनन्

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतरको बैठक फेरि सुरू भएको छ । १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्न अनुपम फुडल्याण्डमा बसेको बैठक सहमति जुट्न नसकेपछि अघि नेताहरू बाहिरिएका थिए । शेखर कोइराला फर्किएपछि छलफल पुन: सुरू भएको हो । सभापतिका आकांक्षीमध्येका एक प्रकाशमान सिंह भने बैठकमा उपस्थित...