राजनीति – Page 896 – Nepal Press
राजनीति

मकवानपुरका माओवादी नेता बलराम बल एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा तत्कालीन नेकपाका मकवानपुर जिल्ला सचिव बलराम वल एमालेमा प्रवेश गरेका छन् । एमाले वागमती प्रदेश कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रमका बीच माओवादीका अन्य जिल्लास्तरीय नेता कार्यकर्तासहित उनी पार्टी प्रवेश गरेका हुन् । वललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला र खादा लगाएर...