राजनीति – Page 898 – Nepal Press
राजनीति

कांग्रेसको मतदान सोमबार बिहान ८ बजेदेखि, यस्तो छ निर्वाचन कार्यक्रम

काठमाडौं । कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुने भएको छ । आगामी शुक्रबार सुरु हुने महाधिवेशनको चौंथो तथा अन्तिम दिन मतदान हुने भएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको तालिका अनुसार २४ गते बिहानबाट निर्वाचन कार्यक्रम सुरु हुने छ । बिहान १० बजे...