राजनीति – Page 899 – Nepal Press
राजनीति

आदिवासी जनजातीबाट कांग्रेस सह-महामन्त्री पदमा उम्मेदवारी दिने सीता गुरुङको घोषणा

काठमाडौं । कांग्रेस नेतृ एवम् पूर्वराज्यमन्त्री सीता गुरुङले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनले आदिवासी जनजातीतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । सभापति शेरबहादुर देउवानिकट नेतृ गुरुङ हाल केन्द्रीय आदिबासी जनजाति विभागकी प्रमुखसमेत हुन् । कांग्रेसले यसपटक खस आर्य, महिला, मधेशी, आदिबासी जनजाति...