राजनीति
लीलावल्लभलाई कारबाही गर्ने एमाले निर्णयको प्रशंसा गर्दै रास्वपा नेताले भने- नयाँ पार्टीको रूपमा चुक्यौं, माफी माग्छु
२०८१ कार्तिक २४ गते १९:५२
काठमाडौं । रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले जापान काण्डमा मुछिएका कोशी प्रदेशका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीलाई निलम्बन गर्ने एमाले निर्णयको प्रशंसा गरेका छन् । उनीमाथि छानबिनका लागि अनुरोध गर्नु यतिसम्म सराहनीय भएको उनको भनाइ छ । उनले फेसबुकमा लेखेका छन्, ‘जनही १० देखि १४ लाखसम्म लिएर ३ जनालाई नक्कली...
ट्रेन्डिङ