राजनीति – Page 900 – Nepal Press
राजनीति

माओवादी राष्ट्रिय सम्मेलनका प्रतिनिधि १५ सय, खाने र बस्ने व्यवस्था आफैं गर्नुपर्ने (परिपत्रसहित)

पुस ११-१३ गतेसम्म सम्मेलन गर्न गइरहेको माओवादी केन्द्रले प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्नेछ । त्यस्तै १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन हुने छन् ।