राजनीति – Page 901 – Nepal Press
राजनीति

पूर्वअध्यक्षहरूको कार्यकक्ष यथावत रहन्छः लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनको पदभारग्रहण अघि कार्यकक्षको विषयमा केहीबेर विवाद भयो । यसअघि प्रमुख अध्यक्षका रूपमा कमल थापाले प्रयोग गरेको कार्यकक्ष नदिइएकोमा लिङदेन समर्थक असन्तुष्ट बनेका थिए । तर, अध्यक्ष लिङदेनले भने आफ्नै इच्छामा नयाँ कार्यकक्ष बनाएको बताएका छन् । पूर्वअध्यक्षहरूको सम्मानका लागि उनीहरूको...