राजनीति – Page 902 – Nepal Press
राजनीति

कमल थापाको आक्रोश : हिमानीको फेक आइडीलाई मेन्सन गर्दै दिए ‘शुभकामना’

काठमाडौं । राप्रपा अध्यक्षमा पराजित भएपछि कमल थापा आक्रोश र उत्तेजनामा देखिएका छन् । निर्वाचन परिणाम सार्वजनिक हुनु अगावै निर्मलनिवास विरुद्ध स्टाटस लेखेर उनले मनको विख मार्ने प्रयास गरेका थिए । अहिले फेरि एउटा फेक आइडीबाट गरिएको ट्विट सेयर गर्दै उनले बच्पना देखाएका छन् । पूर्वयुवराज्ञी हिमानी शाहको नाममा...