राजनीति – Page 903 – Nepal Press
राजनीति

माओवादीबाट विभाजित भएकाहरुलाई ल्याउने प्रयास भइरहेको छ : महरा

रुपन्देही । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पूर्वमाओवादीबाट छुट्टिएका दलहरूलाई एकजुट बनाउने प्रयास भइरहेको बताएका छन् । अहिले देशलाई नयाँ ऊर्जा र सन्देश दिने समय आएको भन्दै माओवादी विभाजित नभई माओवादीबाट फुटेर गएका बाबुराम भट्टराई, विप्लवलगायतका नेताहरूसँग सहकार्य र एकताको लागि छलफल भइरहेको बताएका हुन् । शनिबार रुपन्देहीको...