राजनीति – Page 905 – Nepal Press
राजनीति

राप्रपा महाधिवेशन प्रतिनिधिलाई प्रदान गरियो प्रमाणपत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारी महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सक्रिय सदस्यता नम्बर हेर्दै प्रतिनिधिको प्रमाणपत्र प्रदान गरिएको छ । राप्रपा महाधिवेशनमा ४६ सय प्रतिनिधि सहभागी भएका छन् ।