राजनीति – Page 906 – Nepal Press
राजनीति

कांग्रेसको कर्णाली प्रदेश नेतृत्वका लागि दुवै पक्ष उम्मेदवार टुंग्याउने कसरतमा

सुर्खेत । नेपाली कांग्रेसको प्रादेशिक अधिवेशन आजदेखि सुरु हुँदैछ । कर्णाली प्रदेशको नेतृत्वका लागि संस्थापन र इतरका दुवै पक्षमा एकभन्दा बढी आकांक्षी देखिएपछि उम्मेदवार टुंगो लगाउने कसरत हुँदैछ । कर्णाली प्रदेश सभापतिमा चार जनाले दावी गरेका छन् । वडा तहबाटै दुई प्यानल भएपछि चुनावी प्रक्रियाबाट नेतृत्व छिनोफानो गरेको कांग्रेसमा...