राजनीति – Page 907 – Nepal Press
राजनीति

कांग्रेस अधिवेशन : नेताहरूको दबाबपछि चितवनमा निर्वाचन अधिकृतले दिए राजीनामा

चितवन । नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस चितवनको सभापतिका लागि बुधबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो । तर, नेताहरूको अनपेक्षित दबाब दिएको भन्दै चितवनका लागि केन्द्रबाटै खटिएर आएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । मनोनयनपत्र दर्ता गर्ने दिनभन्दा अघिल्लो दिन हिजो साँझ पोखरेलले राजीनामा दिएका...