राजनीति – Page 909 – Nepal Press
राजनीति

मतदानपछि रावलले भने- अध्यक्ष नभए केन्द्रीय सदस्य स्वीकार्दिनँ

चितवन । एमालेमा अध्यक्षका उम्मेदवार भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए सदस्य पद स्वीकार नगर्ने बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले सदस्य पदमा उम्मेदवारी नदिएको र त्यो पद स्वीकार नगर्ने बताएका हुन् । ‘मैले जिते भने अध्यक्षको हैसियतले पार्टी विधान अनुसार पार्टीलाई नेतृत्व दिएर राष्टिय राजनीतिलाई दिशा...