राजनीति – Page 914 – Nepal Press
राजनीति

पाल्पा कांग्रेसको सभापतिमा पौडेल पक्षका श्रेष्ठ निर्वाचित

स्याङ्जा । नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिष्पर्धी कृष्ण बस्याललाई ५ सय ९ मतको फराकिलो अन्तरले पराजित गर्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । श्रेष्ठले ८ सय ९० मत ल्याउँदा बस्यालले ३ सय ८१ मत ल्याए । नवनिर्वाचित सभापित श्रेष्ठ केन्द्रीय राजनीतिमा बरिष्ठ...