राजनीति
कांग्रेसले भन्यो- राजनीतिक स्थायित्व र संविधान संशाेधनका लागि राष्ट्रिय सहमतिको सरकार (भिडिओ)
२०८१ असार १८ गते १०:१९
प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएमा के हुन्छ भन्ने पत्रकारको प्रश्नमा डा.महतले सबैभन्दा ठूलो दलले समर्थन फिर्ता लिइसकेपछि नेतृत्व आफैंले बुझ्नुपर्ने बताए ।
ट्रेन्डिङ