राजनीति – Page 920 – Nepal Press
राजनीति

युवा संघ अध्यक्ष भन्छन्- प्रतिनिधि चयन समावेशी र लोकतान्त्रिक विधिबाट भएपछि बाहिरबाट हुँडल्न खोजियो

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले महाधिवेशन प्रतिनिधि छनोटमा आफूहरुले सबैभन्दा समावेशी, वरिष्ठता र पार्टी एकताका तीनवटै धारलाई समेट्न खोज्दा बाहिरबाट विवाद निकालेर हुँडल्न खोजिएको बताएका छन् । युवा संघका केही उपाध्यक्षले प्रतिनिधि छनौटमा मनपरी भएको भन्दै पार्टीमा उजुरी दिने तयारी गरिरहेका बेला अध्यक्ष पौडेलले सबै...