राजनीति – Page 924 – Nepal Press
राजनीति

कर्णालीः गठबन्धनमा असन्तुष्टि बढ्दो, माओवादी प्रमुख सचेतक यस्तो भन्छन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिमण्डल विस्तारमा ढिलाई गरेकोप्रति सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र असन्तुष्ट देखिएको छ । गठनको लामो समयवितिसक्दा पनि मन्त्रिमण्डल विस्तार नभएको, सरकारका कामकारवाहीले तीव्रता नपाएको भन्दै माओवादी केन्द्र असन्तुष्ट बनेको हो । माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर विष्टले मुख्यमन्त्रीका कामकारवाही सन्तोषजनक नभएको...