राजनीति – Page 926 – Nepal Press
राजनीति

एमाले एउटा संकल्प बोकेर हिडेको पार्टी हो, थाक्दैन पनि गल्दैन पनि: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्ने पार्टी नेकपा एमाले मात्रै भएको बताएका छन् ।