राजनीति – Page 928 – Nepal Press
राजनीति

निगम र विद्यार्थी संगठनविचको वार्ता असफलः मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन थप चर्किने

काठमाडौं । नेपाल आयल निगम र संयुक्त विद्यार्थी संगठनबीचको वार्ता असफल भएको छ । निगम र संगठनविचको वार्ता असफल भएपछि निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नगरेसम्म आन्दोलन थप चर्काउने विद्यार्थी नेताले चेतावनी दिएका छन् । सोमबार दुबै पक्षबीच भएको वार्तापछि संवाद डबलीमा आयोजित अन्तरसंवाद कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी) की...