राजनीति – Page 929 – Nepal Press
राजनीति

नवलपुर एमालेको प्रतिनिधि छनौट अबैध भएको आरोप

कावासोती । नेकपा (एमाले) नवलपुरको प्रतिनिधि छनौट प्रकृया अबैध भएको भन्दै निर्वाचन समिति र पार्टीलाई ध्यानाकर्षण गरिएको छ । २० प्रतिनिधि छनौटका लागि आवेदन माग गरिएकोमा बिधानको प्रतिनिधि छनौट मापदण्ड विपरित प्रतिनिधि छनौट भएपछि आकांक्षीहरुले अबैध भएको भन्दै नेतृत्वलाई ध्यानाकर्षण गराएका हुन् । बिद्यानमा महाधिबेशन प्रतिनिधि चयन हुनका लागि...