राजनीति – Page 933 – Nepal Press
राजनीति

एमाले रोल्पा नगर कमिटी अध्यक्षमा घनश्याम आचार्य

रोल्पा । नेकपा एमाले रोल्पा नगरपालिका कमिटीको अध्यक्षमा घनश्याम आचार्य चयन भएका छन् । एमाले नगरपालिका कमिटीको बुधबार लिवाङमा सम्पन्न प्रथम अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा बालाराम डाँगी, सचिवमा दुर्गा पुन, उपसचिवमा सविना विश्वकर्मा र उपसचिवमा रामबहादुर बुढाथोकीलाई चयन गरेको छ । रोल्पा नगरपालिकाको...