राजनीति – Page 935 – Nepal Press
राजनीति

नेकपा एसले डाक्यो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा कात्तिक २७ र २८ गतेलाई बैठक तय गरिएको हो । २७ गते बिहान ११ बजे अध्यक्ष माधवकुमार नेपालले बैठक उद्घाटन गर्ने छन् । नेकपा एसका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार...