राजनीति – Page 937 – Nepal Press
राजनीति

एनआरएनए चुनाबमा सरकारले हस्तक्षेप गरेको छैन : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली संघ (एनआरएन)को निर्वाचनमा सरकारले हस्तक्षेप नगरेको बताएका छन् । कोप-२६ सम्मेलनबाट आज बिहान काठमाडौं फर्किएका देउवाले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । ‘सरकारले हस्तक्षेप गरेको हैन बरु सघाउन तयार छ’ उनले भने । चुनाब आयोजना गर्न एनआरएनए स्वतन्त्र रहेको...