राजनीति
एमाले पदाधिकारी चयन पेचिलाे: बरिष्ठ उपाध्यक्ष र महासचिवमा संस्थापनभित्रै रस्साकस्सी
२०७८ मंसिर ११ गते १५:५५
नेकपा (एमाले) को जारी महाधिवेशनको बन्दसत्रमा प्रवेश पाउन नै प्रतिनिधिहरूले लामाे प्रतीक्षा गर्नुपर्यो । सौराहामा शनिबारबिहानै सुरू हुने भनिएको बन्दसत्रमा पाँच घन्टा ढिलाइ हुनुकाे कारण भने व्यवस्थापकीय नभइ राजनीतिक थियाे ।
ट्रेन्डिङ