राजनीति – Page 940 – Nepal Press
राजनीति

सभामुखप्रति ओलीको टिप्पणी : संसदीय प्रणालीका कलंक अब सिन्धुपाल्चोकबाट जितेर आउन पाउँछन् ? (भिडिओ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नी प्रसाद सपकोटा संसदीय प्रणालीको लागि कलंक भएको भन्दै अब सिन्धुपाल्चोकबाटै सिंहदरबारको ढोका बन्द गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।