राजनीति – Page 941 – Nepal Press
राजनीति

च्यासलमा महाधिवेशन केन्द्रित एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षा साथै आसन्न दशौं राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णयसमेत गर्नेछ ।