राजनीति – Page 942 – Nepal Press
राजनीति

धनुषाका १६ पालिकामा एमाले अधिवेशन बाँकी

जनकपुरधाम । धनुषाको १६ पालिकामा तोकिएको समयमा नेकपा एमालेको अधिवेशन हुन सकेन । मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा मात्र अधिवेशन सकिएको छ । मिथिलामा दीपक थापाको अध्यक्षतामा ७५ सदस्यीय र बटेश्वरमा रामखेलावन महतोको अध्यक्षतामा ६५ सदस्यीय नेतृत्व चयन गरिएको छ । एमाले धनुषा अध्यक्ष राजकिशोर यादवले १६ पालिकामा अधिवेशन...