राजनीति – Page 943 – Nepal Press
राजनीति

पश्चिम नवलपरासीको सातै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन (पदाधिकारीको सूचीसहित)

रूपन्देही । पश्चिम नवलपरासीका सात पालिकाका नेकपा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । मंगलबार सम्पन्न अधिवेशनबाट यहाँ सर्वसम्मत नेतृत्व चयन भएको हो । कुन पालिकाको कमिटीमा को–को ? रामग्राम नगरपालिका अध्यक्षः हरिलाल यादव उपाध्यक्षः सन्तबहादुर चौधरी सचिवः दीपककुमार गैरे उपसचिवः सुरज यादव र मोति कुमारी श्रेष्ठ सुनवल नगरपालिका...