राजनीति – Page 944 – Nepal Press
राजनीति

नयाँ कार्यतालिकाबारे पदाधिकारी र निर्वाचन समितिसँग देउवाले थाले छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन कार्यतालिका सुचारु गर्न छलफल थालेका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले प्रभावित बनेको १४ औं महाधिवेशनको कार्यतालिका सुचारु गर्न पदाधिकारी र निर्वाचन समितिसँग छलफल थालेका हुन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिका पदाधिकारीहरू छलफलमा...