राजनीति – Page 948 – Nepal Press
राजनीति

लोसपा प्रदेश २ को प्रमुख सचेतकमा परमेश्वर साह

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलका प्रमुख सचेतकमा परमेश्वर साह चयन भएका छन् । संसदीय दलको बैठकले साहलाई प्रमुख सचेतकमा सर्वसम्मत चयन गरेको हो । धनुषा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित सांसद साह तत्कालीन राजपामा पनि प्रमुख सचेतक थिए । जनता समाजवादी पार्टी (जसपा)...