राजनीति – Page 951 – Nepal Press
राजनीति

दसैंमा गृहजिल्ला पुग्दा ओलीको भव्य स्वागत, मुख्यमन्त्री आचार्य पनि विमानस्थलमा (तस्वीरहरु)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली दसैैं मनाउन गृह जिल्ला झापा पुगेका छन् । भद्रपुर विमानस्थलमा ओर्लदा उनलाई स्थानीय नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए । ओलीलाई स्वागत गर्न प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यसहितको टोली विमानस्थल पुगेको थियो । त्यहाँबाट स्कर्टिङ गरेर उनलाई झापा गाउँपालिकातर्फ लगिएको...