राजनीति – Page 952 – Nepal Press
राजनीति

नेकपा एसनिकट अखिलका उपमहासचिव र कोषाध्यक्ष एमालेमै फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका उपमहासचिव तपेन्द्रजंग शाही र कोषाध्यक्ष दिपेश प्रसाईं एमालेमै फर्किएका छन् । रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू सभापतिसमेत रहेका शाही नेकपा एसनिकट अखिल फोर्सका अध्यक्षसमेत थिए । शाहीलाई एमालेनिकट अनेरास्ववियूमा सचिव बनाइने भएको छ । त्यस्तै प्रसाईंलाई आयोगको अध्यक्ष बनाइने महासचिव समिक बडालले...