राजनीति
एमाले उपस्थित नभएपछि प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्
२०७८ कार्तिक ३० गते १४:४८
इटहरी । सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिन पाएनन् । विश्वासको मत लिने कार्यसूची रहेको आजको बैठक भोलिसम्मका लागि स्थगित भएको सभामुख प्रदिप भण्डारीले जानकारी दिए । प्रदेशसभाको अर्को बैठक भोलि साढे ११ बजेका लागि बोलाइएको छ...
ट्रेन्डिङ