राजनीति – Page 955 – Nepal Press
राजनीति

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक सुरु, मन्त्रीको नाम टुङ्ग्याउने

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषदमा सहभागी हुने पार्टीका मन्त्रीको नाम तय गर्न पदाधिकारी बैठक बसेको हो । त्यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षको छुट्टाछुट्टै बैठक बसेको थियो । पौडेल पक्षको बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री...