राजनीति – Page 957 – Nepal Press
राजनीति

जीवन शाहीले छोरालाई उपसभापति बनाएपछि हुम्ला कांग्रेसमा विवाद, देउवा र पौडेल पक्षका समानान्तर समिति

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादु्र शाहीले आफ्नै छोरालाई पार्टी उपसभापति बनाएपछि हुम्ला कांग्रेसमा विवाद चर्केको छ । संस्थापन पक्ष र रामचन्द्र पौडेल पक्षले छुट्टछु्ट्टै जिल्ला समिति बनाएका छन् । प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ मा असोज १३ गते उद्घाटन सत्र सम्पन्न भएका थिए...