राजनीति – Page 958 – Nepal Press
राजनीति

एनआरएन चुनावमा घोषित रूपमै दलीय हस्तक्षेप, कांग्रेसले खटायो आफ्नो प्यानल जिताउन ८ नेता (सर्कुलरसहित)

एनआरएन अभियन्ताहरूले भने राजनीतिक दलले घोषितरूपमै प्यानल खडा गरेर चुनाव जिताउन नेता तोक्ने प्रवृत्तिले एनआरएनको औचित्यमाथि प्रश्न खडा गर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।