राजनीति – Page 959 – Nepal Press
राजनीति

प्रचण्डबारे ओलीको टिप्पणी- अस्थिर, अवसरवादी एवं विभाजनकारी

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्थिर, अवसरवादी र विभाजनकारी नेता भएको आरोप लगाएका छन् । एमालेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रचण्डको सोच र व्यवहारप्रति असहमति रहेको उल्लेख छ । ‘माओवादी केन्द्र, मुलतः ‘प्रचण्ड’ का अस्थिर,...