राजनीति – Page 960 – Nepal Press
राजनीति

जबजको व्याख्या गर्दै बादलले भने– त्यो जनवादी कार्यक्रम थियो, अझै उतिकै सान्दर्भिक छ

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले जबज जनवादी कार्यक्रम भएको बताएका छन् । भोलिदेखि शुरु हुन लागेको एमालेको विधान महाधिवेनको व्यवस्थापकीय तयारीबारे जानकारी दिन बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बादललाई जबजबारे सोधिएको थियो । पत्रकारहरुले सोधेको प्रश्नमा बादलले जबज जनवादी कार्यक्रम रहेको प्रतिक्रिया दिएका हुन्...