राजनीति – Page 963 – Nepal Press
राजनीति

एमालेमा सात उपाध्यक्ष राख्ने सुझाव, स्थायी कमिटीमा थप छलफल गरेर निर्णय हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा सातजना उपाध्यक्ष राख्नेबारे स्थायी कमिटीमा थप छलफल हुने भएको छ । केन्द्रीय सदस्यहरूले दिएको सुझावबारे अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक सुझावलाई ग्रहण गरिने जवाफ दिएका छन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले तीनको ठाउँमा सात उपाध्यक्ष राख्नेबारे आएका सुझावलाई...