राजनीति – Page 965 – Nepal Press
राजनीति

कांग्रेस महाधिवेशन १ महिना सार्ने विषयमा छलफल, १३ जिल्लाको सदस्यता टुंग्याइँदै

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यतामा विवाद देखिएका १३ जिल्लाको सदस्यता आजै टुंगो लगाउने भएको छ । सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठकले वडा अधिवेशन नभएका प्रदेश २ का आठसहित १३ जिल्लाको सदस्यताबारे आज दिनभरिमा सहमति जुटाउने निर्णय गरेको हो । बैठकले हिमाली जिल्लाको अधिवेशन नियमित तालिका अनुसार गर्ने र...