राजनीति – Page 972 – Nepal Press
राजनीति

एमाले सुदूरपश्चिमको इन्चार्ज मै हो, रावलसँग मतभेद छैन: लेखराज भट्ट

कञ्चनपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले एमाले सुदूरपश्चिमको इन्चार्ज आफू नै भएको बताएका छन् । पार्टी उपाध्यक्ष भिम रावलसँग आफ्नो कुनै मतभेद नरहेको पनि उनले स्पष्ट पारे । प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रदेश इन्चार्जको जिम्मेवारी...