राजनीति – Page 975 – Nepal Press
राजनीति

एमाले स्थायी कमिटी बैठक जारी,जिल्ला भेलाका कारण केही नेता अनुपस्थित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुरु भएको छ। बैठकमा अधिकांश स्थायी कमिटी सदस्य उपस्थित भए पनि रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, किरण गुरुण र पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु अनुपस्थित छन् । रायमाझीले आफू पार्टीकै अर्को बैठकमा सहभागी रहेको नेपाल प्रेसलाई बताए...