राजनीति – Page 976 – Nepal Press
राजनीति

वागमती प्रदेश योजना आयोगमा नयाँ पदाधिकारी नियुक्त

काठमाडौं । वागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जगतवहादुर बस्नेतलाई नियुक्त गरेको छ । विहीवार बसेको मन्त्रिपरिषद बैठकले सिन्धुपाल्चोक मेलम्चीका बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेको हो । त्यस्तै आयोगका सदस्यमा रामेछापका ज्ञानकुमार श्रेष्ठ,काठमाडौंकी निलम ताम्राकार र नुवाकोटका रामशरण प्याकुरेल नियुक्त भएका छन् । बस्नेत लामो समयदेखि...