राजनीति – Page 977 – Nepal Press
राजनीति

संसद बैठकअघि सिंहदरबारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं । संसद बैठक बस्नुअघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । केहीबेरमा गठबन्धन दलका शीर्ष नेताको बैठक बस्न लागेको एक नेताले नेपाल प्रेसलाई बताए । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा संघीय सदनका बैठक संचालन र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ । आफूहरुले निष्कासन...