राजनीति – Page 982 – Nepal Press
राजनीति

झलनाथ खनालसहित ६ जनाको सनाखत अवैध रहेको एमालेको दावी

एकीकृत समाजवादीलाई छुट्टै दलको मान्यता दिने आयोग निर्णयविरुद्ध सर्वोच्च गएको एमालेले दल दर्ता गर्दा झलनाथ खनालको हस्ताक्षर नभएको भन्दै हस्ताक्षर नै नभएका व्यक्तिको सनाखत गर्नु कानूनविपरीत भएको भनेको छ ।